काठमाडौं । पुरानो लाभांश बुझिलिनका लागि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई अनुरोध गरेको छ ।
एक सूचना निकाल्दै कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नगद लाभांश हालसम्म पनि बुझ्न बाँकी रहेको सेयरधनीहरुलार्य लाभांश लिन भनेको हो ।
लाभांश लिनका लागि आजैका मितिले ३५ दिनभित्र आफ्नो परिचयपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय विजयपुर कास्कीमा सम्पर्क राख्नुपर्नेछ ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना :
वि.सं.२०७८ माघ १९ बुधवार १२:३१ मा प्रकाशित