काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी साधानमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ ।
प्रशासनले भोलि अर्थात सोमबारबाट हट्ने भएको हो । एक सूचना निकाल्दै प्रशासनले आजै राति १२ बजेबाट जोरबिजोर प्रणाली हट्ने भएको जनाएको छ ।
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
हेर्नुहोस्, सूचना
वि.सं.२०७८ माघ २३ आइतवार २०:२८ मा प्रकाशित