back
NMB ad

१ करोड ३४ लाख नोक्सानीमा साञ्जेन जलविद्युत, कस्तो वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनी १ करोड ४८ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनी गत वर्षको पुस मसान्तसम्मको तुलनामा नोक्सानी झनै बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनी १ करोड ३४ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीले निर्माण गरिरहेको १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । आयोजनाहरु निर्माणको चरण्मा रहेको हुदाँ विद्युत बिक्री आम्दानी नरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको कर्जा तथा सापटी रकम भने २०.३८ प्रतिशत बढेर ५ अर्ब ५२ करोड ४६ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको कर्जा सापटी ४ अर्ब ५८ करोड ९३ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष भने १८ करोड २८ लाख ७९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४३ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...