back
NMB ad

सेबोन अध्यक्ष चयनको प्रक्रिया अन्तिम चरणमा पुगेपछि बढ्यो बजार

Kumari bank ad

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज बजारमा हरियाली छाएको छ । यो दिन सेयर बजार मापक नेप्से परिसूचक ५३.३० अङ्कले बढेर २७५४.२८ बिन्दूमा कायम भएको हो ।

अघिल्लो कारोबार दिन भारी अंकले बढेको बजार गत कारोबार दिनमा स्थिरता देखाएको थियो । हिजो नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि सर्ट लिस्टमा तीन जनाको नाम आएसँगै बजार बढेको देखिन्छ । बजार तथा बजारसँग संबन्धित क्षेत्रहरुको नियामक निकाय बोर्डमा अध्यक्ष आउने पक्का भएसँगै लगानीकर्ता हौसिएका हुन् ।

यो दिन सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले वृद्धि भएर ५२२.१३ बिन्दुमा रोकिएको छ ।

साथै आज कारोबारमा आएका २२४ स्क्रिप्टको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा खरिद विक्री भएको छ ।

साथै यो दिन न्यादी हाईड्रो पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेर बन्द भएको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १५:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...