back
NMB ad

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार १९.८४ अंकले घटेको हो ।

आज बजार परिसुचक २७३४.४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन लाइफ इन्स्योरेन्स २०.६६ अंक र अन्य समूह १०.२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु सबै राताम्मे बनेका छन् ।

आज कारोबार रकम पनि गिरावट देखिएको छ । मंगलबार साढे ३ अर्ब बढीको कारोबार भएकोमा आज भने घटेर ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ ।

उक्त दिन अपि पावरको सबैभन्दा बढी २१ करोड १४ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपवारको १७ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, उक्त दिन अरुण भ्याली हाइड्रोपावरको १६ करोड ८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...