back
NMB ad

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, एसईई पासले पनि आवेदन दिन मिल्ने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

बिहीवार एक सूचना निकाल्दै कम्पनीले विभागीय प्रमुखदेखि प्रशिक्षार्थी पदसम्मका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, वरिष्ठ सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

उक्त पदहरुमा ईच्छुक, योग्यता पुगेका उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्र दिनुपर्ने कम्पनीले जनाएको छ ।  अन्य जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ फागुन ५ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...