back
NMB ad

यी हुन् आज सेयर मूल्यमा उछाल आएका र उच्च दरमा कमाउने कम्पनीहरु

Kumari bank ad

काठमडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन युनाईटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

सोमबार युनाईटेड इदी मर्दीको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५ रुपैयाँ ९० पैसाले वृद्धि भई ८३४ रुपैयाँ ९० पैसा पुगेको छ ।

यस्तै, आज गराँस लघुवित्तको सेयर मूल्य ९.६५ प्रतिशत अर्थात प्रतिकित्ता १२५ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार ४३० रुपैयाँ पुगेको छ।

त्यसैगरि आज  नेपाल हाइड्रो डेभलोपरको सेयर मूल्य ७.१९ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.७२ प्रतिशत र साहस उर्जाको ६.१२ प्रतिशतले वृद्धि भएको हो ।

आज कम्पनीसहित एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, मनकामना स्र्माट लघुवित्त, तेह्रथुम पावर, सामलिङ्ग पावर, युनाईटेड मोदी, हिमालयन पावर पार्टनर लगायतका लगानीकर्ताले कमाएका छन् ।

वि.सं.२०७८ फागुन ९ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

वि.सं.२०८१ असार १ शनिवार १०:५३

काठमाडौँ : मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची...