back
NMB ad

चार कम्पनीको सेयर मूल्यमा उछाल: यी हुन आज उच्च दरमा कमाउनेहरु, प्रतिकित्ता कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको चौंथो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन दिव्यश्वरी हाइड्रोपावर र युनाईटेड इदी मर्दी आरिब हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

बुधवार दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ३५९ रुपैयाँ ७० पैसा कायम भएको छ ।

उक्त दिन युनाईटेड इदी मर्दी आरबिको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ९१ रुपैयाँ ८० पैसाले वृद्धि भई १ हजार १० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन घलेम्दी हाइड्रोको सेयर मूल्य ९.२२ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँले वृद्धि भई ३७९ रुपैयाँ र तेह्रथुम पावरको ८.८४ प्रतिशत अर्थात प्रतिकित्ता ६७ रुपैयाँले बढेर ८२५ रुपैयाँ कायम भएको छ ।

आज रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ७.४८ प्रतिशत, सामलिङ पावरको ६.८४ प्रतिशत, आरविवि म्युचुअल फण्ड–१को ५.८८ प्रतिशत, मध्य भोटेकोशीको ५.८५ प्रतिशतले वृद्धि भएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित बुद्धभुमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, जोशी हाइड्रोपावर, कालिका पावर, खानीखोला जलविद्युत लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ फागुन ११ बुधवार १५:४० मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...