back
NMB ad

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १५.५० अंकले घटेको छ ।

साताको चौथो कारोबार दिन बजार परिसुचक २७२०.४३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ३ अर्ब १३ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको १९ करोड ३७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेका अनुसार आज कम्पनीको १ लाख १० हजार २१२ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७२६ रुपैयाँ रहेको छ ।

यस्तै, उक्त दिन कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोको १२ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको भएको छ । कम्पनीको आज ३ लाख ४६ हजार ५८५ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज हिमालयन डिस्टीलरीको ९ करोड ५८ लाख २९ हजार, नेशनल हाइड्रोपावरको ९ करोड ४९ लाख ११ हजार र अपि पावर कम्पनीको ९ करोड ८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...