back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो दुई जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीहरुको बढुवाका लागि सिफारिस गरेको छ । बैंकले उप प्रबन्धक पदमा ७९ जनालाई सिफारिस गरेको हो ।

बैंकले विभिन्न तह तथा पद संख्यामा कार्य सम्पादन मूल्याङ्कन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता बापत प्राप्त प्राप्ताङ्कका आधारामा मूल्याङ्कन बढुवाका लागि सिफारिस गरको हो ।

बैंकको पदपूर्ति समितिले सहायक प्रबन्धक (प्रशासन सेवा तथा समूह तर्फ) ६७, सूचना प्रविधि तर्फ ६ जना, सहायक प्रबन्धक नगद तर्फ ६ जनालाई बढ्वाका लागि सिफारिस गरेको हो ।

बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तह मुनिका पदमा कार्यरत कर्मचारीहरुको विभिन्न तह र पदमा बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

यसैविच, बैंकको पदपूर्ति समितिले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्ष संचालनका लागि मिति तय गरेको छ ।

बुधवार बिहीबार एक सूचना निकाल्दै बैंकले विभिन्न पद तथा समूहको लिखित परीक्षा हुने मिति सयम र केन्द्र तोकेको जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:१८ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...