back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य घटेका र गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन चार कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

उक्त दिन युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र  सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशत बढीले घटेको हो ।

उक्त दिन युनिभर्सल पावरको सेयर मूल्य ५.७० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३६४ रुपैयाँ कायम भएको छ ।

उक्त दिन न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ५.४५ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले घटेर ५२० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४३ प्रतिशत अर्थात प्रतिकित्ता ७६ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ५.०८ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुप्ैयाँले घटेर क्रमशः १ हजार ३२३ रुपैयाँ र ९३५ रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुसहित आज ग्रीन लाइफ हाइड्रोपावर, बुद्धभुमि नेपाल हाइड्रोपावर, आईसीएफसी फाइनान्स, युनाईटेड मोदी हाइड्रोपावर, गुराँस लघुवित्त,  ग्रामिण विकास लघुवित्त, सेन्ट्रल फाइनान्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...