back
NMB ad

१ लाख ९९ हजार कित्ता सेयर बिक्री गर्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

Kumari bank ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयधरनीहरुको नाममा रहेको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ कित्ता, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको ५९ हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको ३ हजार २४३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरहरुको बिक्री गर्न चाहेको रकम भने क्रमशः २७० रुपैयाँ, २५०, २७० र २ सय रुपैयाँ मात्र रहेको छ ।

उक्त सेयर खरिदका लागि बैंकका संस्थापक समूहका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यलय बुटवल ११ कालिकानगर, रुपन्देहीमा लिखित जानकारी गराउनुपर्नेछ ।

तोकिएको म्यादभित्र सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नआएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:०९ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...