back
NMB ad

थप ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा आधा दर्जन कम्पनीहरुको ७ करोड २९ लाख ३३ हजार ९१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, सूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता, प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता र कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ .६०४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, बुधवार नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत बापतको २८ लाख ७३ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बापतको १५ लाख ३१ हजार २४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यसैगरि आज नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत बापतको ५१ लाख ९४ हजार ७९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १७:०२ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...