काठमाडौं । इमर्जिङ्ग नेपालको सेयर मूल्यमा उछाल आएको छ । यति बेला कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँले वृद्धि भएको हो । यो संगै कम्पनीको सेयर मूल्य ४२९ रुपैयाँ ७० पैसा पुगेको छ ।
यस्तै, यति बेला राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको २.७० प्रतिशत अर्थात प्रतिकित्ता १४ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ ।
वि.सं.२०७८ चैत १ मंगलवार १२:४५ मा प्रकाशित