back
NMB ad

प्रतितोला ८ हजार ३ सय रुपैयाँले महंगियो सुनको मूल्य, चाँदीको पनि १३५ रुपैयाँले वृद्धि

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा छापावाला सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ मसान्तदेखि फागुन मसान्तसम्म आईपुग्दा सुनको मूल्य उक्त रकमले वृद्धि भएको हो ।

माघ मसान्तमा प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुन फागुन मसान्तसम्ममा भने बढेर १ लाख २ लाख ३ सय रुपैयाँ पुगेको छ ।

माघ मसान्तसम्म ९३ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ पनि फागुन मसान्तसम्म १ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै, एक महिनाको अवधिमा चाँदीको मूल्य पनि वृद्धि भएको छ । माघ मसान्तदेखि फागुन मसान्तसम्ममा चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले वृद्धि भएको हो ।

माघ मसान्तमा १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी फागुन मसान्तसम्म आईपुग्दा १ हजार ४१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

वि.सं.२०७८ चैत २ बुधवार १३:३० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...