back
NMB ad

सर्वाधिक बिक्री भयो तीन कम्पनीको सेयर, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १९.६५ अंकले घटेको हो ।

साताको अन्तिम कारोबार दिन बजार परिसुचक २६३१.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५७ करोड ४ लाख १ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन सबैभन्दा बढी नेपाल टेलिकमको सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३६ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १ लाख ३ हजार ८२८ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, आज कारोबार रकमका आधारमा गरिमा विकास बैंक दोस्रो स्थानमा रहेको छ । बैंकको आज १२ करोड २४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन बैंकको २ लाख १७ हजार ४३० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

त्यसैगरि आज अपि पावर कम्पनीको पनि १० करोड ७८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको २ लाख २१ हजार ४८४ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ चैत २ बुधवार १५:४० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...