back
NMB ad

सिटिजन लाईफद्वारा एकै दिन १८ सय बिद्यार्थिलाई बिमा शिक्षा

Kumari bank ad

काठमाडौँ । सिटिजन लाईफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८ सय बिद्यार्थिलाई ‘बिद्यार्थि संग बिमा’ कार्यक्रम संचालन गरेको छ ।

आजका विद्यार्थि भोलिका कर्णधार हुन उनिहरुले बिमा बारे ज्ञान हाँसिल गरेमा यस प्रति उनिहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुर्ति गर्न कोशेढुङा साबित हुने साथै बिमा बारे उनिहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बिमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको ‘बिद्यार्थि संग बिमा” कार्यक्रम ले हाल देश ब्यापि रुपमा निकै चर्चा बटुलेको कम्पनीले जनाएको छ ।

यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।

समृध्दि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शि एव्ं दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बिमा योजनाहरु , २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायत का कार्यक्रम हरु ले कम्पनिको पहिचान पृथक बनाउनु को साथै आम सर्वसाधारण ले समेत खुलेर प्रशंसा गरिरहेका छ्न ।

ब्यवसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै कम्पनिले यस आर्थिक बर्षको माघ सम्म आइपुग्दा १९ वटै कम्पनिमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरुमा समाजलाई बिमा सम्बन्धि सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रम हरु गर्ने कम्पनिको योजना रहेको छ ।

वि.सं.२०७८ चैत ३ बिहीवार १२:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...