back
Kumari Bank

प्रभु लाइफको संचालकमा ४ जना चयन

Nepal Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालकमा ४ जना चयन भएका छन् ।

इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट ४ जना संचालक चयन भएका हुन् ।

सभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिलाई अनुमोदन गरेको छ ।

साथै कम्पनीको नियमावली अनुसार समूह ‘ख’ सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक शंकर गौतम र दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका हुन् ।

वि.सं.२०७८ चैत ६ आइतवार १६:२० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति बढ्यो ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार १७ मंगलवार १५:१५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार १७ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १७ मंगलवार १४:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा भारी वृद्धि...

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा   

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा   

वि.सं.२०८२ असार १७ मंगलवार १४:३८

काठमाडौँ : नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो   

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो   

वि.सं.२०८२ असार १७ मंगलवार १४:२९

काठमाडौँ : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

नेपाल बैंक र ‘लेट मि इन’ प्रा.लि. बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र ‘लेट मि इन’ प्रा.लि. बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

वि.सं.२०८२ असार १७ मंगलवार १३:५९

काठमाडौँ : नेपाल बैंक लिमिटेड र काठमाडौं, नयाँ बानेश्वरस्थित लेट...