काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सामान्य वृद्धि भएको छ । सोमबार कम्पनीको सेयर मूल्य २ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ ५० पैसाले वद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ६३८ रुपैयाँ ४० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसारा आज कम्पनीको १८ हजार ९४२ रुपैयाँ बराबरको ३० कित्ता मात्रै सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ चैत ७ सोमवार १५:३४ मा प्रकाशित