back
NMB ad

पैसा नभएको चेक दिने पक्राउ, २० लाख जरिवाना र पाँच दिन कैद सजायँ हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो(सीआईवी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर जिल्ला ,साबिक हेटौंडा न.पा. वडा नं.३ हाल काठमाडौं जिल्ला वडा नं.१७ क्षेत्रपाटी बस्ने बर्ष ३८ का रगुन खड्केलाई पक्राउ गरेको हो ।

उनले आफ्नो बैंक खातामा पर्याप्त रकम मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारि महालक्ष्मी बिकास बैंक लिमिटेड,न्यूरोड काठमाडौंको चेक दिएका थिए ।

खड्केलाई उच्च अदालत पाटनले गत फागुन ९ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन,२०६४ बमोजिम कसूरमा २० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर गरेको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलासका क्रममा आज अर्थात चैत ९ गते भिमसेनगोला काठमाडौंबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि उनलाई आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १४:०७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...