back

भोलि ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा भोलि अर्थात चैत १२ गते शनिबार हुने भएको छ ।

उक्त दिन बैंकले नवौं वार्षिक साधारण सभा गर्न लागेको हो । सभा होटल वाराही पोखरा मा बिहान ११बजे भर्चुअल माध्यमबाट संचालन हुने बैंकले जनाएको छ ।

सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती को लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले चैत २ गते बुक क्लोज गरिसकेको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार ११:१० मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...