back
NMB ad

अझै बढ्न सकेन वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी, सीडि रेसियो कति ?

Kumari bank ad

काठमाडौं । चैत दोस्रो सातासम्ममा वाणिज्य बैंकको निक्षेप संकलन २ अर्ब रुपैयाँले वृद्धि भएको छ । चैत ११ गतेसम्ममा वाणिज्य बैंकहरुमा निक्षेप संकलन ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुमा कर्जा लगानी अझै वृद्धि हुन सकेको छैन । नेपाल बैंकर्स संघका अनुसार सीडि रेसियो ९१.१३ प्रतिशत रहेको छ ।

चैत दोस्रो सातासम्म आइपुग्दा वाणिज्य बैंकमा कर्जा विस्तार २ अर्ब रुपैयाँले बढेको छ । योसंगै कर्जा विस्तार करिब २ अर्बले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।

चैत पहिलो साता बैंकमा निक्षेप संकलन ५ अर्ब तथा कर्जा विस्तार रुपैयाँले घटेको थियो भने कर्जा विस्तार पनि ४ अर्ब रुपैयाँको गिरावट आएको थियो ।

चैतको दुई साताको अवधिमा बैंकको निक्षेप संकलन ३ अर्बले घटेको छ भने कर्जा विस्तार २ अर्बले नै घटेको छ ।

वि.सं.२०७८ चैत १४ सोमवार १३:५९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...