back
NMB ad

नेप्सेद्वारा तीन कम्पनीको सेयर मूल्य समायोजन, अब प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।

बुधवार नेप्सेले सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ८९१ रुपैयाँ ३० पैसा तोकेको छ । नेप्से कम्पनीको बुधवार कायम अन्तिम सेयर मूल्य १ हजार २५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै, नेप्सेले प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ७४३ रुपैयाँ २४ पैसा तोकेको छ । कम्पनीको बुधवार कायम अन्तिम कारोबार मूल्य ५२५ रुपैयाँको आधारमा नेप्सेले समायोजन गरेको हो ।

त्यसैगरि नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि १ हजार ११६ रुपैयाँ ८६ पैसा कायम भएको छ । आज अर्थात बुधवार कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार ३३६ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

वि.सं.२०७८ चैत १६ बुधवार १७:५५ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...