back
NMB ad

इभि मोटर्सको हरेक शनिबार एक्सचेन्ज मेला: ३५ हजारसम्म छुट पाइने, अन्य सुविधा के-के ?

Kumari bank ad

काठमाडौं । एलभिनेङ्ग स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक इभि मोटर्स नेपालले एक्सचेञ्ज मेलाको आयोजना गरेको छ ।

कम्पनीले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ८ बजे सम्म एक्सचेन्स मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

उक्त एक्सचेञ्ज मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजार रुपैयाँ सम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ एलभिनेङग स्कुटरको खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा  ३५ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

एलभिनेङ्ग स्कुटर नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथियम ब्याट्री लगाइएको छ भने जर्मनीको बोस्च मोटर रहेको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १२:३९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...