back
NMB ad

१० जना सेयरधनीहरुको सेयर बिक्री गर्दै मेगा बैंक, कसको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । मेगा बैंकले १ लाख ४९ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

जसमध्ये संस्थापक सेयरधनी रविन्द्र नाथ भट्टराईको नाममा रहेको १७ हजार ७५२ कित्ता, मणिराज लामिछानेको ११ हजार ८३५ कित्ता, राजेश गुरुङ्गको ८ हजार, ज्योति अधिकारी ७ हजार कित्ता, दिनेश कुमार शाक्यको २५ हाजर कित्ता, तेजवीर श्रेष्ठ ६ हजार, रमेश महर्जनको २९ हजार ५८७, भुपेन्द्र राज गिरीको १३ हजार ७ सय, नन्द बहादुर गुरुङ्गको २९ हजार ५८६ कित्ता रहेको छ ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनेभित्र बैंकको केन्द्रिय कार्यालयमा दिन सकिने छ ।

तोकिएको उक्त अवधिमा आवेदन नपरेमा गैर संस्थापक सेयरधनीहरुलाई बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १३:५८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...