back
NMB ad

दुई इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार, कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ३०.८९ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक २५१३.४१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

आज कारोबार रकममा पनि गिरावट देखिएको छ । उक्त दिन १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन दुई इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आइतबार सूर्या लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज सूर्या लाइफको ९ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज १ लाख ३७ हजार ८६९ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन सिद्धार्थ इन्स्योरेन्सको ५ करोड १ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कम्पनीको आज ५३ हजार ५४७ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य आज भने प्रतिकित्ता ९०६ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ चैत २० आइतवार १६:०७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...