back
NMB ad

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, १५ लाख जरिवाना र तीन दिन कैद हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बैंकिङ कसूर मद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले इलाम जिल्ला घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–५ लोलाङ बस्ने ४२ वर्षीय डाकमान गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङले प्रभु बैंक सिनामंगल काठमाडौंमा रहेका बैंक खातामा रकम भुक्तान हुन हुन भनी पर्याप्ता मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा चारी चेकको दिएका थिए ।

उनलाई उच्च अदालत पाटनले फागुन २९ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम १५ लाख जरिवना र तीन दिन कैद सया हुने ठहर गरेको थियो ।

फैसला कार्यान्वयन गराउनका लागि उनलाई चैत २० गते आइतबार पक्राउ गरि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

वि.सं.२०७८ चैत २१ सोमवार ०८:५५ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...