काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको लगानीकर्ताको हात खाली भएको छ ।
कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
एक सूचना निकाल्दै कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ मा कम्पनीले कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ ।
कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकबाट गत आर्थिक बर्षको वित्तिय विवरण स्वीकृति भएको छ ।
वि.सं.२०७८ चैत २१ सोमवार १०:५५ मा प्रकाशित