back
NMB ad

धौलागिरी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब कति ?

Kumari bank ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले एक सूचना निकाल्दै सहायक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको जनाएको हो ।

कम्पनीले गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, दाङ, कास्की लगायत अन्य क्षेत्रमा संचालित शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

सहायक पदका लागि प्रविणता प्रमाणपत्र तह उत्र्तिण गरि लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्ष कार्य अनुभव भएको वा एलएलसी/एसईई उत्तिर्ण गरि ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने र कम्प्युटर ज्ञान भएको हुनुपर्नेछ ।

कम्पनीका अनुसा सहायक कनिष्ठ प्रशिक्षार्थी पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी/एसईई उत्र्तिण गरेको र कम्प्युटर ज्ञान भएको हुनुपर्नेछ ।

उक्त पदहरुमा योग्य इच्छुक नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्। आवेदन आजैका मितिले १५ दिनभित्र पासपोर्ट साइजको फोटो, निवेदन, बायोडाटा, नागरिकर्ताको प्रतिलिपि, शैक्षिक योग्यता तथा कार्य अनुभव सम्वन्धी कागजात पेश गर्नुपर्नेछ । तलव तथा सुविधा भने कम्पनीको नियमानुसार हुनेछ ।

विस्तृतका लागि हेर्नुहोस सूचना:

वि.सं.२०७८ चैत २३ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...