back
NMB ad

युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सनराइज बैंक र एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको युनाइटेड इन्सुरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । सनराइजले ५ हजार ८२७ कित्ता र एक्सेलले ७९ हजार ७४२ कित्ता गरी कुल ८७ हजार ३०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

कम्पनीले सनराइज बैंकको शेयरका लागि न्यूनतम २२५ रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको शेयरका लागि २९८ रुपैयाँ तोकेको छ । यसअनुसार इच्छुक खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले सो वा सो भन्दा बढी अंकित मूल्य राखेर आवेदन दिनुपर्नेछ ।

उक्त शेयरहरु खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टे«ड टावर चौथो तल्ला, थापाथली, काठमाडौंमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ चैत २४ बिहीवार ११:५२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...