back
NMB ad

नेपाल फाइनान्सले डाक्यो साधारण सभा, मर्जर सम्वन्धी विशेष प्रस्ताव

Kumari bank ad

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीको २९औं वार्षिक साधारण सभा आउँदो बैशाख ३ गते हुने भएको हो ।

कम्पनीको गत चैत ९ गते बसेको संचालक समितिको ३५२औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्वन्धमा चल–अचल सम्पत्ति र दायित्व तथा कारोबार मुल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, मर्जर तथा एक्विजिशन गर्ने समझदारीपत्र तर्जुमा गर्ने, हस्ताक्षर, अन्तिम सम्झौता तयार पार्ने लगायतका आवश्यक सम्पूर्ण पक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

कम्पनीको सभाले संचालक समितिको समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ, आर्थिक वर्ष २०७८÷७९ को लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने छ ।

संस्थाको नियमावली अनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जनाको निर्वाचन गर्नेछ ।

वि.सं.२०७८ चैत २८ सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...