back
NMB ad

नेपाल लाइफको दुई संस्थापकको ६ लाख कित्ता सेयर बिक्रीमा

Kumari bank ad

काठमाडौं। नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीले दुई संस्थापक सेयरधनीको नाममा रहेको करिब ६ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो।

कम्पनीले अनन्तकुमार गोल्याण र सुभाष संघईको नाममा रहेको ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

गोल्याणले ५ लाख ९७ हजार ९२१ कित्ता र संघइले ४०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन्।

बिक्री खुलाइएको संस्थापक सेयरमा कायम संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउने छन्। तर तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुभित्रै सबै सेयर खरिद नभए अन्य सेयरधनी तथा सर्वसाधारणले पनि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...