back
NMB ad

दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला ग्रीन भेन्चर्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म ग्रीन भेन्चर्सको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँले वृद्धि भई ३९६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, यति बेला दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि ६.२ प्रतिशत अर्थात प्रतिकित्ता १४ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २५८ रुपैयाँ ८० पैसा कायम भएकोछ ।

वि.सं.२०७९ वैशाख ११ आइतवार ११:५५ मा प्रकाशित

You can share this post!

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४०

हेटौँडा  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

वि.सं.२०८१ असार २ आइतवार ०६:३६

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

वि.सं.२०८१ असार २ आइतवार ०६:३२

धनुषा : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ असार २ आइतवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?     

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?    

वि.सं.२०८१ असार २ आइतवार ०६:१३

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...