back
NMB ad

निरन्तर ओरालो लाग्यो सुनको मूल्य, आज प्रतितोला कति घट्यो ?

Kumari bank ad

काठमाडौं । बुधवार पनि सुनको भाउ ओरालो लागेको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९९ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार यो सुन ९८ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १०:५५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...