back
NMB ad

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन कम्नपीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ९४ रुपैयाँ ४० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन नेपाल फाइनान्सको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ६.८२ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ५०१ रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त दिन राधि जलविद्युत कम्पनीको सेयर मूल्य पनि ५.५४ प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँले बढेर ५५२ रुपैयाँ कायम भएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित ङादी ग्रुप पावर कम्पनी, महुली लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त, लुम्बिनी विकास बैंक, रुरु जलविद्युत परियोजना, मनकामना स्मार्ट लघुवित्त लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १६:१३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...