back
NMB ad

मेरो माइक्रोफाइनान्सको नाफा ३४ करोड १५ लाख: प्रतिसेयर आम्दानीमा झिनो गिरावट, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ३४ करोड १५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ ।जुन गत वर्षको सोही अवधिको तुलनामा १५.२० प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले २९ करोड ६५ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४१.६० प्रतिशतले वृद्धि भई ८० करोड ९१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यो आम्दानी ५७ करोड १४ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७२ करोड ४९ लाख १२ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्ममा २.१८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ३.८८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ५८ पैसाले घटेर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाा ४१ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...