back
NMB ad

अझै करिब २ करोड नोक्सानीमा लिवर्टी ईनर्जी, कस्तो छन् वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनी अझै १ करोड ९९ लाख १८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा ३ करोड ४२ लवाख ३२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीले हालसम्म विद्युत बिक्रीबाट आम्दानी भने गरेको छैन । जसकारण संचालन नोक्सानीमै रहेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ भने १७ करोड ८ लाख ४३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको कुल सम्पत्ति ५ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढी रहेको छ । कम्पनीको कुल दायित्व रकम भने ४ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाा ३३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ६१ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २५ आइतवार १३:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...