back
NMB ad

स्थानीय तह निर्वाचनमा गठबन्धनले नाङ्गो नाच देखायो : एमाले

चुनाव जित्नका लागि धाँधलीको साहार लिएको आरोप

Kumari bank ad

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले चुनाव जित्नका लागि धाँधलीको साहार लिएको आरोप लगाएको छ ।

सत्ता गठबन्धनले लोकतन्त्रको खिल्ली उडाउँदै तीन तहको निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएको हो ।

एमाले महासचिव शंखर पोखरेलले विज्ञप्ति निकाल्दै वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअघि देखिनै सत्तारूढ गठबन्धनले आफूअनुकूल प्रहरी प्रशासनमा सरुवा गर्नेदेखि आफ्ना कार्यकर्ताको हत्या गर्न लगाएकोसमेत आरोप लगाएको छ ।

एमालेले निर्वाचनमा गृह प्रशासन गठवन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको र मतगणनाको सयममासमेत गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप छ ।

निर्वाचन शुरु हुनुअघि, मतदानको समयमा र मतगणनाको समयमा गठबन्धनले नाङ्गो नाच देखाएको एमालेको आरोप छ ।

वि.सं.२०७९ जेठ १ आइतवार २०:५९ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...