back
NMB ad

पैसा नभएको चेक दिने पक्राउ, ९ लाख जरिवाना र १ दिन कैद सजाय हुने

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले गोरखा जिल्ला सिरानचोक गा.पा. वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३ बस्ने बर्ष ३७ का प्रकाश रेग्मीलाई बैंकिङ्ग कसूर मुद्दामा प्रक्राउ गरेको हो ।

रेग्मीले २०७७ कार्तिक १० मा मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुन भनि पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी चेक काटेर दिएका थिए ।

उनलाई चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८ चैत २२ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम १ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उनलाई जेठ ५ गते बुढानिलकण्ठ काठमाडौंबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ जेठ ५ बिहीवार १२:५९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...