back
NMB ad

मुक्तिनाथ क्यापिटलको कार्यालय स्थानान्तरण

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको आज अर्थात जेठ ९ गतेदेखि कार्यालय स्थानान्तरण भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि मर्चेन्ट बैंकिङ्ग सम्वन्धी सेवा साविकको कार्याल्य काठमाडौं महानगरपालिका–२८ कमलादीबाट स्थानान्तरण भएको कम्पनीले जनाएको छ ।

एक सूचना निकाल्दै कम्पनीको कार्यालय अब काठमाडौं महानगरपालिका–१ नारायणचौर, नक्साल स्थित सितु प्लाजा भवनको चौंथो तल्लामा स्थानान्तरण भएको जानकारी गराएको हो ।

अब उप्रान्त क्यापिटलको सम्पूर्ण मर्चेन्ट बैंकिङ्ग सम्वन्धी सेवा सोही स्थानबाट प्रदान गरि कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ जेठ ९ सोमवार १०:५६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...