काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म बैंकको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ ९० पैसाले घटेको छ । योसंगै बैंकको सेयर मूल्य ४२२ रुपैयाँ १० पैसा कायम भएको छ ।
यति बेला एनएमबि ५० को सेयर मूल्य ३.८६ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ३.३९ प्रतिशत, युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावरको २.४१ प्रतिशतले घटेको छ ।
वि.सं.२०७९ जेठ १० मंगलवार १३:३९ मा प्रकाशित