back
Mega Long Ad

नेपालमा १० महिनामा भित्रियो २९ अर्ब ७० करोड बढीको सुन, कुन देशबाट कति आयात ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा साढे २९ अर्ब बढीको सुन नेपाल भित्रिएको छ ।

चालु आवको बैशाख मसान्तसम्ममा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वका दुई मुलुकबाट नेपालमा ४ हजार २४८ केजी बढी सुन आयात भएको छ ।

नेपालमा युनाईटेड अरब इमिरटे (यूएई) र टर्कीबाट सुन आयत हुने गरेको छ । सुन आयातबाट सरकारले ३ अर्ब ६१ करोड १२ लाख ३० हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

चालु आवको १० महिनामा यूएईबाट २३ अर्ब ७७ लाख २२ लाख ९९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । उक्त देशबाट ३ हजार ३८७ केजी सुन आयात भएको हो ।

यस्तै, चालु आवको वैशाख मसान्तसम्ममा टर्कीबाट भने ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको ८६१ केजी बढी सुन आयात भएको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...