back
NMB ad

नेपालमा १० महिनामा भित्रियो २९ अर्ब ७० करोड बढीको सुन, कुन देशबाट कति आयात ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा साढे २९ अर्ब बढीको सुन नेपाल भित्रिएको छ ।

चालु आवको बैशाख मसान्तसम्ममा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वका दुई मुलुकबाट नेपालमा ४ हजार २४८ केजी बढी सुन आयात भएको छ ।

नेपालमा युनाईटेड अरब इमिरटे (यूएई) र टर्कीबाट सुन आयत हुने गरेको छ । सुन आयातबाट सरकारले ३ अर्ब ६१ करोड १२ लाख ३० हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

चालु आवको १० महिनामा यूएईबाट २३ अर्ब ७७ लाख २२ लाख ९९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । उक्त देशबाट ३ हजार ३८७ केजी सुन आयात भएको हो ।

यस्तै, चालु आवको वैशाख मसान्तसम्ममा टर्कीबाट भने ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको ८६१ केजी बढी सुन आयात भएको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...