back
NMB ad

आगामी आवको बजेट आज प्रस्तुत हुने, कति बढ्ला त सरकारी कर्मचारीहरुको तलब ?

Kumari bank ad

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने भएको छ ।

आइतबार दिउँसो ४ बजे बटेज प्रस्तुत हुने भएको हो । सरकारले संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माद्वारा आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनेछ ।

आज राजस्व र व्ययको वार्षिक अनुमान सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम रहेको छ ।

यसैविच आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।

कर्मचारीहरुको तलब दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो ।

वि.सं.२०७९ जेठ १५ आइतवार १३:५१ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...