back
NMB ad

मर्जर प्रस्ताब पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो विषेश साधारण सभा

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेष्ठ १५ गते अपरान्ह ४ बजे सम्पन्न बैठकले विषेश साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले असार २ गते विहान ११ बजे, एयरपोर्ट होटल, एयरपोर्ट काठमाडौंमा विषेश साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच बैशाख २२ गते बिहीबार एक आपसमा मर्जर गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर प्रयोजनको लागि दुबै कम्पनीले शेयर कारोबार रोक्न निवेदन आएपछि बैशाख २५ गते देखि दुबै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

 

वि.सं.२०७९ जेठ १६ सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...