back
NMB ad

उच्च दरमा घट्यो चार कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कसले कति गुमाए ?

Kumari bank ad

काठमाडौं । बुवधार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०२ रुपैयाँ ७० पैसाले घटेर ९२४ रुपैयाँ ३० पैसा कायम भएको छ।

यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्य पनि उच्च दरमा घटेको छ । आज बैंकको सेयर मूल्य ७.२५ प्रतिशतले घटेरको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४ रुपेयाँले घटेर ३०७ रुपैयाँ कायम भएको छ ।

बुधवार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.८० प्रतिशत अर्थात प्रतिकित्ता ९७ रुपैयाँ ४० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ९९९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

वि.सं.२०७९ जेठ १८ बुधवार १५:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...