काठमाडौं । हिमालयन बैंकको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बैंकको धितोपत्र कारोबार फुकुवा गरेको हो ।
आजदेखि कम्पनीका आधारभुत सेयरधनीहरु बाहेकका सेयरधनीको धितोपत्र फुकुवा भएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै सेयर कारोबार रोक्का भएको थियो ।
वि.सं.२०७९ जेठ २३ सोमवार ११:३१ मा प्रकाशित