back
NMB ad

वाणिज्य बैंकहरुमा थपियो ७ अर्ब रुपैयाँ निक्षेप, कर्जा भने २ अर्बले घट्यो

Kumari bank ad

काठमाडौ । जेठ महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

उक्त अवधिमा बैंकहरुमा निक्षेप थपिए पनि कर्जा भने घटेको छ । जेठ तेस्रो सातामा कर्जा भने २ अर्बले घटेको हो ।

नेपाल बैंकर्स संघका अनुसार जेठ महिनामा मात्र बैंकहरुको २० अर्ब रुपैयाँ निक्षेप थपिएको हो । सरकारले बैशाख ३० गते सम्पन्न गरेको स्थानिय तहको निर्वाचनपछि बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेको हो ।

जेठ २० गतेसम्ममा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.३२ प्रतिशत रहेको संघले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार जेठ १६ गते सोमबार समग्र बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ९०.११ प्रतिशतमा झरेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असारसम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा झारिसक्नुपर्ने व्यवस्था रहेको छ ।

वि.सं.२०७९ जेठ २५ बुधवार ०८:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...