back
NMB ad

४ अर्ब बराबरको ऋणपत्र जारी गर्न सिद्धार्थ बैंकले पायो बोर्डबाट अनुमति

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनका लागि अनुमति पाएको छ ।

बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो ।

कम्पनीले एक हजार रुपैयाँ अंकित दरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न जेठ २७ गते बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा आगामी १० वर्ष २०८९ सम्मका लागि ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।

कम्पनीले कुल ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ जेठ २९ आइतवार १०:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...