back
NMB ad

उदयपुर सिमेन्टको साभारण सभा आज, यस्ता छन् एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको साभारण सभा सोमबार हुँदैछ । कम्पनीले आज अर्थात जेठ ३० गते सभा गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । कम्पनीको सभाको विशेष प्रस्तावमा प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने रहेको छ ।

सभाले आव २०७७/७८ मा महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।

यसका साथै सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आवको नाफा नोक्सान हिसाब, बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १०:५७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...