back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य घटेका र सर्वाधिक गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

उक्त दिन हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

मंगलबार हिमालयन पावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३८ रुपैयाँ २० पैसाले घटेको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ३३४ रुपैयाँ ३० पैसा कायम भएको छ ।

यस्तै, आज बलेफी हाइड्रोपावरको सेयर मूल्य पनि उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ८.१५ प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँ ३० पैसाले घटेर २७४ रुपैयाँ कायम भएको छ।

त्यसैगरि आज सगरमाथा इन्स्योरेन्स कम्पनीको ६.५१ प्रतिशत, ग्रिन भेन्चर्सको ६.४५, गणपति लघुवित्तको ६.२४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:३३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...